निगमद्वारा लगानी कोषको ऋण भुक्तान

नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्व किस्ता रकम भुक्तानी गरेको छ।...

सम्बन्धित सामग्री

८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेन प्रशासनको घोषणा

बाइडेन प्रशासनले ८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण स्वचालित रूपमा माफ गर्ने शुक्रबार घोषणा गरेको छ । यो राहत योजना अन्तर्गत उधारकर्ताहरूले २० वर्ष वा २५ वर्षको लागि भुक्तान गरेपछि बाँकी ऋण सरकारले रद्द गर्नेछ । उनीहरूले कहिले ऋण लिएका थिए र भुक्तान योजना के थियो भन्ने आधारमा उनीहरूले तिर्न बाँकी रकममा […]

खराब कर्जाः कडा निगरानीको आवश्यकता

ऋण बैंकका लागि सम्पत्ति हो, यसले ब्याज भुक्तान गर्छ । ऋण नै खराब भएपछि बैंकिङ क्षेत्र स्वभावैले समस्यामा आउन थालेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा औसतमा ३ प्रतिशतभन्दा माथि पुगेको तथ्यांक सार्वजनिक भएको छ । २१ वाणिज्य बैंकमध्ये केही बैंकको खराब कर्जा अनुपात ४ प्रतिशतभन्दा माथि छ । यो […]

धुर्मुस-सुन्तलीले लगाएको ऋण तिरेर अघि बढाइँदैछ गौतमबुद्ध क्रिकेट रंगशालाको काम

भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्‌बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।

वायुसेवा निगमद्वारा कोषलाई ७३ करोड भुक्तान

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते  ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको निगमका सह-प्रवक्ता गणेशकुमार […]

ऋणले विस्थापित कटीगाउँः जहाँ सुनाए पनि हुँदैन सुनुवाइ

साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन् । बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका अधिकांश दलित समुदाय विस्थापित भएका छन् । जति भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्न नै पुग्दैन, अधिकांश गाउँलेका जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताए । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भने 'ऋण तिर्न परिवारसहित भारत आए...

साहुको ऋणले गाउँ नै विस्थापित

जाजरकाेट - साहुको ऋणले गाउँ नै विस्थापित भयो भन्दा सबैलाई अचम्म लाग्छ, तर जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका १५८ दलित समुदायका घरपरिवार कोही विस्थापित भएका छन्, कोही हैरानी ब्यहोरिरहेका छन्। बाजेको पालादेखि लिएको ऋण नातिले समेत भुक्तान गर्न नसकेपछि गाउँका प्रायजसो दलित समुदाय विस्थापित भएका छन् । भारतबाट कमाइ ल्याए पनि साहुको ऋण तिर्नै नपुग्ने त्यसमा पनि प्रायसबै गाउँलेकाे जग्गासमेत साहुले लिइसकेको वडा सदस्य नन्दबहादुर विकले बताउनुभयो । साहुको ऋण तिर्नका लागि भारत पुगेका धर्मबहादुर वरले भन्नुभय...

पुस मसान्तसम्म तिर्नुपर्ने ऋणको म्याद एक वर्ष थपियो

८ भदौ, काठमाडौं । कोभिड प्रभावित ऋणीहरुले ऋण तिर्नका लागि अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्ष सम्म म्याद थप गर्न निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा […]

दुग्ध विकास संस्थानले ऋण लिएर तिर्यो किसानको रकम

काठमाडौं। दुग्ध विकास संस्थानले किसानहरुको डेढ महिनाको रकम भुक्तानी गरेको छ। संस्थानले कृषि मन्त्रालयबाट २० करोड रुपैयाँ ऋण लिई किसान बक्यौता रकम भुक्तान गरेको हो। कोभिडका कारण दुध बिक्री नभएपछि किसानको बक्यौता रकम बढेको थियो। दुग्ध विकास संस्थानका अनुसार अझै पनि संस्थाले किसानलाई २५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।

बैंकको ऋण लिँदा विचार पुर्‍याउनुपर्ने कुरा

सामान्यतः भविश्यमा भुक्तान गर्ने गरी लिइएको रकमलाई कर्जा वा ऋण भनिन्छ । ऋण लिने व्यक्तिलाई ऋणी भनिन्छ । कर्जा प्रवाह गर्नु बैंकको प्रमुख कार्य हो । सरकारले नै बैंकलाई कानुनी परिधिभित्र रहेर समाजमा तरलता आपूर्ति गर्ने जिम्मा सुम्पेको हुन्छ । देश र समाजमा पर्याप्त तरलता आपूर्ति भएमा उद्योग र व्यापारको विस्तार र विकास हुन्छ । […]