वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो १ अर्ब ३५ करोड

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले […]

सम्बन्धित सामग्री

गैरबैंकिङ वित्तीय संस्थाबाट मात्र ९ खर्ब ऋण

अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाबाहेक गैरबैंकिङ वित्तीय संस्थाबाट मात्र ८ खर्ब ९१ अर्बभन्दा बढी कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । सोमबार सार्वजनिक ‘वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था सर्वेक्षण’ले गत असारसम्म गैरबैंकिङ वित्तीय संस्था (बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि) बाट मात्र करिब ९ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखाएको हो ।

महादेवा गाउँपालिकामा कर्मचारीको 'रेकर्ड' लथालिङ्ग !

सप्तरी – सप्तरीको महादेवा गाउँपालिकामा कर्मचारीकाे रेकर्ड लथालिङ्ग भएकाे पाइएकाे छ । लेखा शाखामा कार्यरत कर्मचारीका कारण आफूहरूकाे रेकर्ड लथालिङ्ग भएकाे गाउँपालिकाका कर्मचारीले गुनासाे गरेका छन् ।  लेखा शाखामा कार्यरत लेखापाल रमेशकुमार चौधरी र सह–लेखापाल हिरालाल यादवले कर्मचारीको तलबको सिटरोल, भरपाइ हेर्न नदिएको कर्मचारीले बताएका छन् । सही, छाप नभएकाे पाइएमा तलब, भत्ता घटबढ हुने गरेको उनीहरूकाे गुनासाे छ ।   त्यस्तै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमालगायतमा महिनैपिच्छे तलबबाट का...

कृषिकका लागि ५ खर्ब बराबरको लघुवित्त कोष स्थापना गर्ने घोषणा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा कृषकका लागि पाँच खर्ब बराबरको लघुवित्त कोष स्थापना गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषकलाई सहजरुपमा कर्जा प्रवाह गर्नका लागि पाँच खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषको स्थापना गरिने बताएका हुन् ।कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा प्रवाह गर्नुपर्ने कर्जातर्फको रकम लगानी गर्नुपर्ने उनले बताए । कोषमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमार्फत पनि निश्चित रकम लगानी गर्ने व्यवस्था मिलाइने अर्थमन्

सम्पत्ति लिलाम गरेर नेवानीको ऋण उठाउन अर्थमन्त्रालयमा छलफल

काठमाडौं । नेपाल वायुसेवा निगमलाई दिएको ऋण नउठेपछि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले अर्थमन्त्रालय गुहारेका छन् । सोमबार अर्थमन्त्रालयलका राजस्व सचिव, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष बीच छलफल भएको छ । सो छलफलमा राजस्वसचिव कृष्णिहरि पुष्करले हालको अवस्थामा सरकारले पैसा तिर्न नसक्ने जानकारी दिए । नागरिक लगानी कोष र कर्मचारी सञ्चय […]

कर्पोरेट पेको कारोबार १० अर्बभन्दा बढी

काठमाडौं । कर्पोरेट पेले यस आर्थिक वर्षमा १० अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्स्यौट गरेको छ । ८ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुसँग जोडिएको कार्पोरेट पेले यस प्रणालीमार्फत ५० हजारभन्दा बढी भुक्तानी कारोबार गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । कर्पोरेट पेमार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, […]

सामाजिक सुरक्षाको सुनिश्चितता

सामाजिक सुरक्षा भनेको आर्थिक तथा शारीरिक रूपमा निष्क्रिय व्यक्ति तथा परिवारको सुविधा तथा लाभका लागि राज्यले उपलब्ध गराउने विभिन्न प्रकारका सुविधा तथा लाभका कार्यक्रम हुन्। आधुनिक समयको सामाजिक सुरक्षा भने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, विभिन्न बिमा कम्पनी, स्वीकृत अवकाश कोषहरू, सेना–प्रहरीको कल्याणकारी कोष, योगदानसहितको सामाजिक सुरक्षा कोष, निवृत्तिभरण कोष, तथा नेपाल सरकार र यसका अङ्गबाट प्रदान गर्ने गरिएको छ। नेपालको सामाजिक सुरक्षा ऐन, २०७५ को प्रस्तावनामा, नेपालको संविधानबमोजिम आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपो

प्रचार भड्किलो तर कार्यक्रम राम्रो

नेपाल आज । सरकारले प्रथम सामाजिक सुरक्षा दिवस मनाउन उल्कै गरी प्रचार गरेको छ । यो दिवस सरकारले मंगलबार औपचारिक रुपमा मनाउनेछ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्तै तर ...

सरकारी कोषका चार खर्ब बढी रकम पूँजी बजारमार्फत परिचालन गरिने

नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झण्डै चार खर्ब पाँच अर्ब स्थिर रकमलाई पूँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्न पहल शुरु गरेको छ। सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पूँजी बजारमा आकर्षित गराउन पहल गरेको…

नेपालको वित्तीय प्रणाली र मिटरब्याज - Karobar National Economic Daily

नेपालको वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाका अतिरिक्त बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र हुलाक बचत बैंकलगायतका संस्थाहरू वित्तीय प्रणालीकै अभिन्न अंगका रूपमा रहेका छन् ।यसबाहेक…