नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको डुबान क्षेत्रको अवलोकन गरेका छन्।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार चाैधरीले पश्चिम नवलपरासीको नारायणी नदी र गण्डक नहर क्षेत्रका प्रभावितहरुसँग वर्षातको समयमा बाढीले दिने दुःख...