कपिलवस्तु – भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको सीमावर्ती क्षेत्रका बाँधका कारण उत्पन्न भएको समस्या समाधानका गर्न भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्यायले सरकारसँग आग्रह गर्नु भएको छ ।
कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा रहेको महली सागर, बजाहा र मर्थी बाँधबाट नेपाली कृषकहरुको धान खेत डुबानमा परेको अ...