३५ दिनको छायांकन सेड्युल १८ दिनमै सकियो

काठमाडौँ– सिनेम्याटोग्राफर संजय लामाले कलाकारले साथ दिँदा फिल्मको छायांकन तय भएको सेड्युल अगाडि नै सकिएको बताएका छन् । ’हामीले ३५ दिनको सेड्युल लिएर छायांकनमा गएका हौँ । तर, कलाकारहरू हामीभन्दा अगाडि तयार भएर सेटमा आउने हुँदा छायांकन १८ दिनमै सकियो’ संजयले बताए । उनले आफ्नो टिम तयार हुने समयमा कलाकार पनि तयार भइसक्ने बताए । […]

सम्बन्धित सामग्री

३१ दिनमा सकियो ‘प्रसाद २’ छायांकन

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, […]

दयाहाङको फिल्म ‘के घर के डेरा’को छायांकन सकियो

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । मंगलबार काठमाडौंको कला परिषद् परिसरमा अन्तिम दिनको छायांकन गरियो । ३३ दिनमै फिल्मको ‘इन्ड–क्ल्याप’ भएको निर्देशक खनालले जानकारी दिए । ‘मेरो सोचअनुसार नै फिल्म पूरा भएको छ,’ उनले भने, ‘कलाकारले राम्रो साथ दिएकाले पनि राम्रो नतिजा दिनेमा ढुक्क छु ।’ […]

४० औं दिनमा सकियो ‘परस्त्री’

फिल्म ‘परस्त्री’ को छायाङ्कन सकिएको छ । शनिबारबाट बालाजुस्थित चलचित्र विकास कम्पनीमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । ४० औं दिनको नियमित छायाङ्कनपछि फिल्म किनिएको निर्देशक सुरज पाण्डेले बताए ।पाण्डे यसै फिल्मबाट निर्देशन डेब्यू गर्न लागेका हुन् । काठमाडौंबाट छायाङ्कन सुरु भएको फिल्म मुस्ताङपछि फेरि काठमाडौंमै आएर पुरा भएको हो । फिल्म सोचेभन्दा राम्रो तवरबाट छायाङ्कन भएको फिल्मका लेखक तथा निर्माता दीपेन्द्र के खनालले बताए । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण

गुपचुपमै सकियो ‘काँडेतार’ को सुटिङ

फिल्म ‘काँडेतार’ को छायांकन सकिएको छ । प्रदेश १ र २ का विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन आइतबार सकिएको हो । ३५ औं दिनको नियमित छायांकन पछि फिल्म सकिएको निर्देशक नवल खड्काले बताए । फिल्म युनिट भने सोमबार काठमाडौं फर्किँदैछ ।निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका थिए । फिल्मको बिषयबस्तु अलि गोप्य भएकोले देश तथा विदेशबाट हस्तक्षेप हुन सक्ने भन्दै निर्माण युनिटले गुपचुपमै फिल्मको छायांकन सकाएको हो ।‘नेपाल र भारतको सिमानामा

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायांकन सकियो

बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायांकन सकिएको छ। नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाइ’ले

बलिउड फिल्म ‘उचाइँ’ को २५ दिनमै सकियो छायांकन

काठमाडौं, १४ कात्तिक । बलिउड फिल्म ‘उचाइँ’को नेपालमा छायांकन सकिएको छ । ४० दिनको सेड्युलसहित नेपाल आएका कलाकारको टोलीले मौसमले राम्रो साथ दिएकोले २५ दिनमै नेपालमा छायांकन प्याकअप गरेका हुन् । बुधबार नै मनाङबाट कलाकारको टोली छायांकन सकेर कलाकार र प्राविधिकको टोली काठमाडौं आइसकेको छ । भारतबाट १२५ जनाको कलाकाहरुको टोलीसहित निर्देशक सुरज बडजात्या नेपाल […]

१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’

फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो ।चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको छ ।एक युवतीको संघर्षको कथा ब्यक्ति गर्ने फिल्म योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुरक्षाले माइक्रोबायोलोजी अध्ययन गर्ने २२ वर्षिय

सकियो श्वेताको ‘कान्छी’

नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ५० दिनको समय तालिकामा छायांकन सकेको हो ।