३१ दिनमा सकियो ‘प्रसाद २’ छायांकन

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, […]

सम्बन्धित सामग्री

‘प्रसाद २’मा यस्तो छ केकीको नारायणी लुक्स

काठमाडौं । ‘प्रसाद २’को छायांकन सेटबाट अभिनेत्री केकी अधिकारीको ताजा तस्वीर बाहिरिएको छ । फिल्ममा उनले अभिनय गरिरहेको चरित्र नारायणीको लुक्स पनि हो यो । तस्वीरमा लङकोट पहिरिएकी उनी खुसी देखिएकी छन् । पँधेरो र त्यससँगै रहेको मन्दिरको सेटमा फिल्म खिचिएको छ । बिहीबारदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट छायांकन सुरु भएको हो । अन्तरजातीय विवाह र […]

चलचित्र ‘प्रसाद २’को छायांकन सुरू

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ को छायांकन बिहीबारबाट सुरू भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । बिहीबार बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए । सुदर्शन थापाद्वारा निर्देशित चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, […]

‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ– फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए ।  ‘डेढ महिनाको सेड्युल तय गरेर छायांकन सुरु गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने। फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन […]

विपिन र केकीको ‘प्रसाद २’ को छायांकन सुरु

काठमाडौँ – फिल्म ‘प्रसाद २’ को छायांकन आजदेखि सुरु भएको छ। माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायांकन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए। ‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ। फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरतासमेत कैद गर्दैछौँ,’  थापाले भने। फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले […]

‘प्रसाद २’को छायांकन सुरु, नम्रताको ठाउँमा केकी अनुबन्धित

काठमाडौं । चलचित्र ‘प्रसाद’को दोस्रो श्रृंखला ‘प्रसाद २’को छायांकन बिहीबारबाट सुरु भएको छ । चलचित्रको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो । चलचित्रको करिब ४० दिनसम्म सोही ठाउँमा छायांकन हुने निर्माण टिमले जनाएको छ । कहिले कलाकार र निर्देशक परिवर्तन हुने त कहिले छायांकन सेटमा पुगेर पनि विभिन्न विवाद […]

‘प्रसाद २’को विवाद टुंगियो, मंसिर ७ देखि छायांकन गर्ने सहमति

काठमाडौं । फिल्म ‘प्रसाद २’को विवाद टुंगिएको छ । चलचित्र निर्माता संघको मध्यस्थतामा भएको वार्तामा दुईबुँदे सहमति भएको छ । निर्माता सुवास थापा, निर्देशक सुदर्शन थापा र अभिनेता विपिन कार्कीले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार आगामी मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति भएको छ । दोस्रो बुँदामा, यदि उक्त समयमा पनि निर्देशकको […]

नयाँ निर्मातालाई अधिकार हस्तान्तरण गरेर ‘प्रसाद २’लाई छायांकनमा लैजाने तयारी

काठमाडौं । पारिश्रमिक र रचनात्मक असमझदारीका मुद्दा टुंग्याउँदै फिल्म ‘प्रसाद २’लाई पुनः छायांकन सेटमा लैजाने तयारी भएको छ । सुवास थापा प्रोडक्सनबाट फिल्मको स्वामित्व केशव पाण्डेको कम्पनीमा हस्तान्तरण गर्दै छायांकन सुरु गर्न लागिएको हो । अभिनेता विपिन कार्की र लेखक सुशील पौडेलले यी मुद्दालाई टुंग्याएर जतिसक्दो चाँडो फिल्म सुटिङमा लैजान गृहकार्य भएको जनाए । ‘केशव […]

विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित

काठमाडौं । छायांकनका लागि काठमाडौंबाट कास्की पुगेको चलचित्र ‘प्रसाद २’ टिम त्यतिकै फर्किएको छ । छायांकन सेटमा बुधबार निर्देशक र कलाकारबीच बहसक्रममा विवाद बढेपछि अभिनेता विपिन कार्की छायांकन छाडेर काठमाडौं फर्किएको निर्माता सुवास थापाले बताएका छन् । उनका अनुसार ‘विवादलाई रचनात्मक बहसका रूपमा लिइएको’ छ । चरित्र र शारीरिक हाउभाउ’bout बहसकै कारण सुटिङ नै छाडेर […] The post विवादपछि ‘प्रसाद २’को छायांकन स्थागित appeared first on राजधानी राष्ट्रिय दैनिक.

छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम

काठमाडौँ- छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिम छायांकन नगरी फर्किएको छ। मुख्य कलाकार र निर्माण टिमबीच समन्वय नहुँदा छायांकनको लोकेसनमै पुगेको टिम वर्कसप गरेर फर्किएको छ । फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो । बागलुङ जिल्लाको केही गाउँ समेत […]

‘प्रसाद २’मा अभिनेता राज कटुवाल अनुबन्धित

काठमाडौं । अभिनेता राज कटुवाल छायांकन तयारीमा रहेको फिल्म ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । फिल्मको प्रमुखमध्येको एक भूमिकामा आफू कास्टिङ भएको उनले जानकारी दिए । फिल्ममा यसअघि नम्रता श्रेष्ठ, विपिन कार्की र अर्पण थापा फाइनल भइसकेका छन् । ‘मुख्य भूमिकामा म पनि छु । फिल्मलाई लिएर उत्साहित छु,’ कटुवालले अनलाइनखबरसँग भने । अभिनेतामध्येका एक […]