१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’

फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो ।चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको छ ।एक युवतीको संघर्षको कथा ब्यक्ति गर्ने फिल्म योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुरक्षाले माइक्रोबायोलोजी अध्ययन गर्ने २२ वर्षिय