भक्तपुर । महँगी र कालोबजारीले उपभोक्ता मारमा परेको गुनासो बढेसँगै भक्तपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ । सोमबार र मंगलबार सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईको नेतृत्वको टोलीले नगरपालिकाभित्रका विभिन्न ठाउँका खाद्यान्न तथा किराना तथा ग्यास पसलमा अनुगमन गरेको छ । टोलीले बालकोट र सुर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश […]