काठमाडौं । सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन गर्नेलाई जरिवाना र सजाय हुनसक्ने जानकारी गराएको हो । अध्यादेश बमोजिम मापदण्ड पालना...
The post कोभिड–१९ अध्यादेश पालना नगरे एक वर्ष कैद र पाँच लाखसम्म जरिवाना हुने appeared first on Purbeli News.