किन गर्छ अदालतले एक रुपैयाँ जरिवाना र एक मिनेटमात्रै कैद सजाय ?

काठमाडौं, ९ असार । हामी कसैलाई अन्याय परेको महसुश भएको खण्डमा न्याय माग्न जाने निकाय भनेको अदालत हो । अदालतको फैसला सबैले मान्नुपर्छ र त्यो बाध्यकारी हुन्छ । तर, अदालतले कहिले काही नसोचेको फैसला पनि गर्नसक्छ । अदालतले न्यूनतम् एक रुपैयाँ जरिवाना र एक एक मिनेट, एक घण्टा वा एक दिन कैद पनि गर्न सक्छ […]

सम्बन्धित सामग्री

नापी अधिकृत र सर्वेक्षकलाई कैद सजाय

सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न तीनजनालाई विशेष अदालतले कैद सजाय सुनाएको छ । नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिकृत घनश्याम दुबे र सर्वेक्षक रामराज यादवमाथि अदालतले बिहीबार...

बलात्कारको झुटो मुद्दा लगाउने तीन महिलालाई कैद सजाय

अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ।...

आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय

काठमाडौं, साउन ३१ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ६ वर्षको कैद सजाय तोकिएको छ । भ्रष्टाचारको आरोपमा अदालतले दोषी ठहर गरसँगै सुकीको जेल अवधि १७ वर्ष पुगेको हो । उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुकीमाथि आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर […]

गर्भपतन गराउने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ।

मेयरलाई जातीय विभेद हुने गाली गर्ने व्यक्तिलाई २ महिना कैद सजाय

डोटी – उच्च अदालत दिपायल राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई जातीय विभेद हुने गरी गाली गर्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय सुनाएको छ ।  कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमा जातीय विभेद हुने गाली दिएको भन्दै उच्च अदालतले दुई महिना कैद सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दासमेत न्यायको मकसद पूरा हुने ...

हत्या आरोपमा भारतका गृहराज्यमन्त्रीका छोरालाई १४ दिन कैद सजाय

एजेन्सी, २४ असोज। भारतका गृहराज्यमन्त्री अजय मिश्रका छोरा आशिष मिश्रलाई अदालतले १४ दिन कैद सजाय तोकेको छ।  उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको थियो । उनलाई हत्याको आरोपमा आज अदालतले १४ दिन कैद सजाय तोकेको हो। उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई १४ दिन कैद सजाय तोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

जनकपुर बम विस्फोटः उच्च अदालतले घटायो साहको कैद सजाय

जनकपुर,असोज १९ । मिथिला राज्य माग गर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका कलाकर्मी लक्षित बम विस्फोट मुद्दामा जिल्ला अदालत धनुषाले सञ्जय साहलाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालतले सो फैसला उल्ट्याइदिएको छ। धनुषा अदालतले साहलाई ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकेको थियो। उच्च […]

२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ

१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज […]

बेलारुसका विपक्षी नेतालाई ११ वर्षको कैद सजाय

एजेन्सी- बेलारुसका विपक्षी नेता ११ बर्ष कैद सजाय सुनाइएको छ । बेलारुसको अदालतले उक्त फैसला सुनाएको हो । सेप्टेम्बर ६ सोमबारका दिन उक्त फैसला सुनाउँदै बिपक्षी नेता मारिया कोलेसनिकोभालाई ११ बर्षको कैद सजाय सुनाइएको छ । कोलेसनिकोभाले राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरूद्ध सामूहिक सडक प्रदर्शनको नेतृत्व गरेकी थिइन् । गत वर्ष सम्पन्न निर्वाचनमा धाँधली गरेको भन्दै विरोध […]

नाभाल्नीका प्रेस सचिव यार्मीशीलाई ढेड वर्ष कैद सजाय

एजेन्सी, १ भदौँ । एलेक्सी नाभाल्नीका प्रेस सचिव किरा यार्मीशीलाई ढेड वर्ष कैद सजाय भएको छ । उनलाई मस्को जिल्ला अदालतले स्यानिटेरी नियमको उलंघन गरेको भन्दै ढेड वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अदालतले किरा यार्मीशीलाई स्यानिटेरी नियमको उलंघन गरेको आरोपमा ढेड वर्ष कैद सजाय सुनाइएको छ […]