पद सम्हालेकै पर्सीपल्टल मेयरले पुल शिलान्यास गरेपछि स्थानिय खुसी

ईश्वरपुर । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १ र ३ को सिमानामा पर्ने बालगंगा खोलामा पुल शिलान्यास भएपछि स्थानिय हर्षित भएका छन । शुक्रबार मात्रै मेयरको पदभार सम्हालेका मेयर मनोज कुमार आचार्यले बुधबार नगरको वडा नम्बर १ र ३ जोड्ने बालगंगा खोलामा पक्की पुलको शिलान्यास गरे । मेयर आचार्यले यतिबेला विकास निर्माण कार्यमा तिब्रता दिएका […] The post पद सम्हालेकै पर्सीपल्टल मेयरले पुल शिलान्यास गरेपछि स्थानिय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पक्की पुल शिलान्यास

बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित राजपुर खोलामा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै आएका बुटवल–१२, तामनगरस्थित राजपुरका बासिन्दाले पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन् । राजपुर खोलामा पक्की पुल निर्माण भएपछि राजपुर खोला भएर यात्रा गर्नेले सुविधा पाउने भएका छन् । स्थानीय हरिप्रसाद शर्माले खास गरी वर्षाको समयमा खोलामा बाढी आउँदा पल्लो गाउँ जान घुमेर जानुपर्ने बाध्यता अब पुल निर्माण सम्पन्न भएपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए।...

पुलमा अल्झेको ग्रामीण सपना

सहरसँग गाउँको द्रुत सम्पर्क बनाउन ०६७ सालमा सिरहाको मैनाबत्ती खोलामा पुल शिलान्यास हुँदा गाउँ र सहर (गोलबजार र बलकावा) दुवैतिर खुसी सञ्चार भयो । पञ्चायतदेखिको आश्वासन बल्ल पूरा हुने भएपछि ग्रामीण बासिन्दादेखि सहरीयासमेत मख्ख परे।