निर्वाचन आयोगले कसरी गर्दै छ सोसल मिडियामा अनुगमन ?

निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन गर्न सम्बन्धित कम्पनीसँग सहकार्य अगाडि बढाएको छ । चुनाव प्रचारमा दल तथा उम्मेदवारको प्रमुख माध्यमका रूपमा सामाजिक सञ्जालको प्रयोग...

सम्बन्धित सामग्री

विवादमा आयोगका ‘सोसल मिडिया कन्टेन्ट’

निर्वाचन आयोगले केही समयअघि निर्वाचनबारे जनचेतनामूलक एउटा म्युजिक भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक हुनेबित्तिकै गायन, नृत्य र सन्देश तीनै पक्षलाई लिएर सामाजिक सञ्जालमा हँस्यौली भयो । भोलिपल्टै आयोगले उक्त म्युजिक भिडियो हटाएको जानकारी त दियो । तर, उक्त गीत आयोगकै आयुक्तद्वारा गाइएको, स्टोर–किपरले रचना गरेको र आफ्ना चिनजानका मान्छेलाई म्युजिक भिडियो बनाउन दिइएको खुलासा भयो ।