बेइजिङ- चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो ।
चिनियाँ मिडियाहरूका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए ।
गत ...