ली खछ्याङ, एउटै नाम काफी छ

२०२३ अक्टोबर २६ तारीखको बिहान एउटा समाचार पढेर मन अमिलो भयो । त्यो खबर थियो, चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन । साइनो–सम्बन्ध केलाउने हो भने, उनीसँग मेरो कुनै नाता छैन । हुने कुरा पनि भएन । न चिनजान नै हुने भयो । तैपनि उनको निधनले मलाई शान्त रहन दिएन । दुनियामा कति मान्छे यस्ता […]