चिली। चिलीले मेक्सिको र ब्राजिलको समर्थनमा संयुक्त राष्ट्रसङ्घको महासचिवका लागि आफ्ना पूर्व राष्ट्रपति मिशेल बासेलेको उम्मेदवारीलाई आधिकारिक रूपमा समर्थन गरेको छ। निवर्तमान राष्ट्रपति ग्याब्रियल बोरिकले बासेलेको दाबेदारीलाई दक्षिणपन्थी जोसे एन्टोनियो कास्टले रोक्न सक्ने चिन्तापछि सोमबार घोषणा गरेका हुन् । सन् २००६ देखि सन् २०१० र सन् २०१४देखि सन् २०१८ सम्म दुई कार्यकाल बिताएकी ७४ वर्षीया […]
काठमाडौँ। नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ। विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो। यस्तै, गणपति जी ट्रेडर्सलाई […]
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो। विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी […]
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतंकित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो। विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण पूर्वी […]
कञ्चनपुर। देशभर यस वर्ष गरिएको जलपन्छी गणना (एसियन वाटरबर्ड सेन्सस २०२६) मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् सङघको संयुक्त प्रयासमा सार्वजनिक गरिएको नतिजाअनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेखीकरण गरिएको छ। गत वर्ष सन् २०२५ को गणनामा ९४ प्रजातिका ९६ हजार […]