काठमाडौं । गण्डकी सरकार गठनमा उत्पन्न विवाद सर्वोच्च अदालतले नयाँ व्याख्यासहित निरुपण गरेको छ । सभामुखसहितको हस्ताक्षर देखाएर बहुमत दाबी गरेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै परेको रिट सर्वोच्चले सोमबार खारेज गरेको छ । सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासले नेपाली कांग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रबहादुर पान्डेले दायर गरेको रिट खारेज […]