बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरिब सर्वसाधारणमा वित्तीय सेवा पु-याउन सरकारीस्तरबाट सुरु भएको लघुवित्त कार्यक्रमले व्यापकता पाएको छ । करिब ६ दर्जन लघुवित्त संस्थाहरूमा ५३ लाख सर्वसाधारण आबद्ध छन् भने ४ खर्ब ऋण परिचालन भएको छ । विपन्न वर्गलाई वित्तीय पहुँच पु-याएकोमा प्रशंसा पाउँदै आएको नेपालको लघुवित्त अभियानमा तीव्र प्रतिस्पर्धाका कारण विकृति बढ्दै […]