मानुषी र श्रृजनशील लघुवित्त मर्जरमा जाने

३ चैत, काठमाडौं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्था मर्जरमा जाने भएका छन् । २ चैत बिहीबार दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । काभ्रेको बनेपामा […]

सम्बन्धित सामग्री

३६ हजार जनाले पाए श्रृजनशील लघुवित्तको आईपीओ, १८ लाखको हात खाली

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओको बाँफाँट सोमबार भएको छ । कम्पनीले आईपीओ बाँडफाँट गर्दै ३६ हजार ८ सय ५९ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको जनाएको छ ।

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, १८ लाख आवेदकले पाएनन् सेयर

२७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । सोमबार बिहान लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट बाँडफाँट गर्दा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले […]

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको […]

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, १८ लाख आवेदकको हात खाली

आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए ।कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५

श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो

१५ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ९३ लाख […]

श्रृजनशील लघुवित्तको आईपीओ आजबाट खुल्यो

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । […]

१५ भदौदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौ देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ […]

१५ गतेदेखि आईपीओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

७ भदौ, काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ भदौदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख […]

श्रृजनशील लघुवित्तले ३ लाख ३७ हजार कित्ता आईपीओ जारी गर्दै

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ३३ लाख दुई हजार ५०० रुपैयाँ बराबरको ३ लाख ३७ हजार २५ कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।  आईपीओ निष्काशनका लागि कम्पनीले सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।बिहीबार एक कार्यक्रमका बीच लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुकशमशेर श्रेष्ठ र सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बिक्री