सुर्खेत : कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा नेपाल सरकारको स्वास्थ्य बिमा कार्याक्रम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको स्वास्थ्य बिमासम्बन्धी सरोकारवालाहरू बीचको बैठक, छलफल तथा अन्तरक्रिया कार्याक्रमका सहभागीले यस्तो बताएका हुन्।
स्वास्थ्य संस्थामा अन्य बिरामीको तु...