विर्तामोडमा एक महिनादेखि उठेन फोहोर, जहाँ ल्यान्डफिल साइट खोज्यो त्यहीँ स्थानीयको विरोध

काठमाडौं : विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ। झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहरको डुङ्गुर थुप्रिएको छ। सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ। फोहर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था…