प्रकाश सपुत र केकी अधिकारी एकअर्काका क्रस!

काठमाडौं : नेपाली संगीत क्षेत्रमा चर्चामा आइरहने गायक हुन् प्रकाश सपुत। पछिल्लोपटक 'पीर' बाट प्रशंसा र आलोचना दुबै बटुलेका सपुत कतिपय गीतमा मोडलका रुपमासमेत छाइसकेका छन्। तिनै प्रकाश अब फिल्ममासमेत देखिँदैछन्। उनले डेब्यू गरेको फिल्म ‘परदेशी - २’ दशैंको अवसरमा रिलिज हुँदैछ। सोमवारमात्र उनी अभिनित फिल्मको गीत एक समारोहकाबीच सार्वजनिक…

सम्बन्धित सामग्री

‘परदेशी २’ ले मनायो ५१ दिन, कमाइ कति ? (तस्वीर)

काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ ले शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ । राजधानी र मोफसलका केही हलमा अहिले पनि फिल्म प्रदर्शन भइरहेको निर्माता राजेश वंशलले जानकारी दिए । ५१ दिनको खुसी सेलिब्रेसन गर्न आयोजित समारोहमा कलाकारहरु प्रकाश सपुत, केकी अधिकारी, निर्माता वंशल लगायत सहभागी रहे । निर्देशक रायमाझी भने फिल्म […]

दोस्रो साता पनि ‘परदेशी २’को सुखद कमाइ

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर ‘परदेशी २’ले दोस्रो सातामा पनि दर्शकको साथ पाइरहेको छ । बुधबार प्रदर्शनको १३ औं दिनमा फिल्मले प्राप्त गरेको शोज संख्या अनुसार अकुपेन्सी पनि सुखद देखिएको छ । फिल्मले पहिलो साता घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको दाबी निर्माताको छ । निर्माता राजेश वंशलले दोस्रो सातामा पनि फिल्मले […]

पोखरामा विद्यार्थीलाई फकाउँदै प्रकाश र केकी

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी यतिबेला देश दौडाहामा छन् । ‘परदेशी २’ फिल्मको प्रवर्द्धनका लागि उनीहरु शुक्रबार पोखरा पुगे, जहाँ विद्यार्थीमाझ उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भए । कास्की मोर्डनाइज कलेजमा उनीहरुले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरे । फिल्मको गीतमा प्रकाशले केकीको हात समातेर नचाए । केकीले पनि नाचमा प्रकाशलाई साथ दिइन् । जे […]

कलेज पुगेर दर्शक फकाउँदै प्रकाश सपुत र केकी अधिकारी

काठमाडौं । असोज २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ अहिले मोफसल दौडाहामा छ । लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप काठमाडौमा कलेज भिजिटपछि अहिले फिल्म युनिट नारायणगढ पुगेको हो । त्यहाँका कलेज पुगेर फिल्मले दर्शक फकाइरहेको छ । फिल्मले युवापुस्तामा बढ्दो विदेश मोहको कथा पेश गर्छ । फिल्मका लक्षित दर्शक […]

‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी […]

केकी बनिन् प्रकाशको ‘चाँदनी’

काठमाडौं–गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वरमा रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द र सुनिल परियारको एरेञ्ज छ । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रविन भट्टको सम्पादन छ ।

बर्षा राउतलाई कोरोना संक्रमण

काडमाडौं। नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छन्। उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।

बर्षा राउतलाई कोरोना संक्रमण

काडमाडौं। नायिका वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। उनले होम आइसोलेसनमा बसेको जानकारी दिँदै आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको बताएकी छन्। उनले सबैलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन्। यसअघि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी लगायतका कलाकार संक्रमित भइसकेका छन्।

अनार चामलको ब्राण्ड दूत बने केकी र प्रकाश

नायिका केकी अधिकारी र गायक प्रकाश सपुत अनार चामलको ब्राण्ड एम्बेसडर बनेका छन् । शनिबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनीहरुलाई आगामी वर्षका लागि ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो । बडा दशैंको पहिलो दिन अर्थात् घटस्थापनाका …

‘परदेशी २’मा दीलिप पनि

चलचित्र 'परदेशी २'को छायांकन चलिरहेको छ । पोखरामा पुगेर निर्माण पक्षले चलचित्रको दृष्य कैद गरिरहेको छ । नारायण रायमाझीको निर्देशनमा बनिरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको छ । यस्तैमा, परदेशी २ मा …