काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी […]