बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद

काठमाडौँ – सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई आज तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो । बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो […]

सम्बन्धित सामग्री

फरार अभियुक्त ३० वर्षपछि पक्राउ

कञ्चनपुर – ३० वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र रु दुई हजार जरिवानाको फैसला सुनाएको थियो । कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका […]

वन्यजन्तुसम्बन्धी गम्भीर अपराधका अभियुक्त धरौटीमा छुटे

वर्षाैंको मिहिनेतपछि पक्राउ गरी १५ वर्षसम्म कैद सजाय माग गरेर मुद्दा दायर अभियुक्त अदालतको आदेशमा छुटेपछि अनुसन्धान अधिकारीहरू असन्तुष्ट  हात्तीको दाह्रा चोरीसिकारीजस्तो वन्यजन्तुसम्बन्धी गम्भीर प्रकृतिको अपराधमा संलग्न अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा...

जबरजस्ती करणीका फरार अभियुक्त १० वर्षपछि पक्राउ

जबरजस्ती करणी अभियोगमा कैद सजाय पाए पनि फरार रहँदै आएका एक अभियुक्त आईतबार पक्राउ परेका छन्।

जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

सुर्खेत : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले…

२० वर्ष कैद सजाय पाएका दुई फरार अभियुक्त पक्राउ

हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका पाँच वर्षदेखी  फरार दुई अभियुक्त पक्राउ  परेका छन्। मोरङ जिल्ला अदालतबाट व्यक्ति हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका मोरङ बेलबारी नगरपालिका–१ का...

सुर्खेतमा एक फरार अभियुक्त पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले भने ।  फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियान अन्तर्गत विकलाई आइतबार बेलुका उनकै घरबाटै पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । अभियुक्त बूढानीलकण्ठ नगरपालिका–७ का ५९ वर्षीय लाक्पा लामालाई चक्रपथ काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।  लामालाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले सात दिन कैद र १५ लाख जरिबाना ठहर गरेको थियो । लामालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ ।  ब्युरोका अनुसार २०७५ सालमा लामाले व्यापार व्यवसाय गर्नका लागि रकम लिएको र उक्त रकम बराबरको चेक पीडित व्यक्तिलाई पर्या...

जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ

सुर्खेत । कालिकोटमा युवति जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत कालिकोट बाट २०७२ पुस २८ मा युवती जवरजस्तीकरणी मुद्दामा पाँच वर्ष कैद सजाय पाएका कालिकोट खाँडाचक्र नगरपालिका –६ वर्ष ३१ का कपिल शाहीलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । फरारको सुचीमा रहेको अभियुक्त […]

फरार दुई अभियुक्त पक्राउ

सप्तरी / लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र... The post फरार दुई अभियुक्त पक्राउ appeared first on Purbeli News.

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र अपहरण तथा शरीर बन्धक मुद्दाका फरार दुई अभियुक्त आज पक्राउ परेका छन् । छुट्टाछुट्टै घटनाको कसुरमा पक्राउ परेका फरार अभियुक्तलाई आज अदालतको आदेशअनुसार कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीकाअनुसार महादेवा गाउँपालिका–५ का गजेन्द्रप्रसाद यादवको जाहेरीले सोही ठाउँका २१ वर्षीय अमृत भनिने नरेन्द्र यादवलाई अपहरण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरिएको हो ।उनलाई अदालतले ६ वर्ष कैद र रु २५ हजार जरिवाना ठहर गरेको छ । फरार याद