जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ

सुर्खेत । कालिकोटमा युवति जवरजस्तीकरणी मुद्दाका फरार अभियुक्त पाँच वर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत कालिकोट बाट २०७२ पुस २८ मा युवती जवरजस्तीकरणी मुद्दामा पाँच वर्ष कैद सजाय पाएका कालिकोट खाँडाचक्र नगरपालिका –६ वर्ष ३१ का कपिल शाहीलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । फरारको सुचीमा रहेको अभियुक्त […]

सम्बन्धित सामग्री

रोल्पाका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

१ पुस, रोल्पा । रोल्पामा एक फरार अभियुक्त २९ वर्ष पछि पक्राउ परेका छन । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ का अमरवहादुर डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । २०५० असोज ३१ गते राति ९ वजेको समयमा साविक गैरी गाउँगाउँ गाविस वडा नं. ९ राम्ली धुलसीबोट खोलामा सोही ठाउँ […]

२ महिनामा ४३ फरार अभियुक्त पक्राउ

उदयपुर प्रहरीले दुई महिनाको अवधिमा झण्डै ४ दर्जन फरार अभियुक्त पक्राउ गरेर सजायको भागीदार बनाएको छ। चालु आर्थिक वर्ष सुरु भएपछिको साउन १ देखि भदौ ३१ गतेसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्लाप्रहरी कार्यालयले जनाएक...

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश ग

बलात्कार मुद्दाका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं : प्रहरीले बलात्कार मुद्दाका फरार अभियुक्त ललितपुर महानगरपालिका–१८ का राजु थापालाई २१ वर्षपछि पक्राउ गरेको छ।जबरजस्ती करणी मुद्दामा उच्च अदालत पाटनले विसं २०५७ असार २३ मा अभियुक्त थापालाई ३ वर्ष कैदको फैसला गरेको थियो। फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले ललितपुरको झम्सीखेलबाट आज (शुक्रबार) पक्राउ गरेको हो।अदालतले ८ वर्षीया बालिकालाई करणी गरेको ठहर गरेको थियो। त्यसवेला २० वर्षका थापाले विसं २०५५ जेठ १२ गते घरमा कोही न

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

बाँके– बाँकेमा सवारी ज्यान मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय भिम बहादुर भन्ने रिम बहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । खत्रीलाई सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष २ महिना ६ दिन कैद र दुई हजारको जरिवाना तोकको थियो । फरार रहेका उनलाई […]

१२ वर्षपछि पक्राउ परे फरार अभियुक्त चौधरी

तुलसीपुर, २३ कात्तिक । बीस वर्ष कैद फैसला सुनाइएका फरार अभियुक्त जग्गु चौधरी १२ वर्षपछि पक्राउ परेका छन् । बीस वर्ष कैद फैसला सुनाएका चौधरी सोमबार कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ लखनपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । विसं २०६६ वैशाख २७ गते फैसला गरे पनि चौधरी फरार रहेका थिए । राप्ती गाउँपालिका–ं ३ बसन्तपुरका ६४ […]

बेलबारी नगरपालिकामा भएको हत्याकाण्डका फरार अभियुक्त पक्राउ

मोरङ – बेलबारी नगरपालिकामा गत वर्ष भएको हत्याकाण्डका फरार अभियुक्त ११ महिनापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–५ स्थित लोहन्द्रा खोलाको पुलमा गत वर्ष भदौ १२ गते भएको सामूहिक झडपका क्रममा स्थानीय चन्द्रकुमार राईको मृत्यु प्रकरणमा फरार रहेका कृष्णकुमार चौधरी पक्राउ परेका हुन्। ग्रामथान गाउँपालिकाका स्थानीय चौधरीलाई प्रहरीले सुन्दरहरैंचा नगरपालिकास्थित बाँसबारीबाट पक्राउ […]

फरार अभियुक्त पक्राउ गरी साढे ४८ करोडभन्दा बढी राजश्व असुली

काठमाडौं।नेपाल प्रहरीले विभिन्न मुद्दाका फरार अभियुक्तहरु पक्राउ गरी एक वर्षको अवधिमा ४८करोड६०लाख ५५हजार४३५ रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा ७ हजार ३९० जना फरार अभियुक्त पक्राउ गरी उक्त रकम संकलन गरिएको प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्षमा प्रहरीले २ हजार ३३२ जना फरार अभियुक्त पक्राउ गरी ३८करोड८९लाख ७४हजार३० रुपैयाँ राजस्व तथा बिगो संकलन गरेको थियो।

हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

३० असार, बुटवल । अर्घाखांचीको पाणिनी गाउंपालिकामा १४ वर्ष अघि भएको हत्याका फरार अभियुक्त पक्राउ परेका छन् । पाणिनी गाउँपालिका–५ पल्टेका २१ वर्षिय नारायणबहादुर सूर्यवंशी मगरको २०६४ साल असोज २६ गते दिन आफ्नै घरमा तीनजनाको कुटपिटबाट हत्या भएको थियो । हत्यामा संलग्न रहेको अभियोगमा कपिलबस्तु बाणगंगा नगरपालिका-१ उप्टहवाबाट ४२ वर्षिय हुमबहादुर रास्कोटी मगर पक्राउ परेका […]