एमालेले सबै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

काठमाडौँ– नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकलेआइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । ‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयमै लाइसेन्स ‘सेक्युरिटी अडिट’

प्रधानमन्त्री पुष्पकमल दाहालका निजी आइटी विज्ञ प्रकाश रायमाझीले यातायात विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टमको ‘सोर्स कोड’ माग गरे।...

‘उडेर पनि नपुगिने अवस्थामा हामी बल्ल बामे सर्दैछौँ’

देशसञ्चार चौतारीको यसपटकको संस्करणमा हामीले आइटी विज्ञ डा. अमृता शर्मा निम्त्याएका छौँ। डा. शर्मा सूचना प्रविधि आममानिसको जिन्दगी नै भएको बताउँछिन्। सूचना प्रविधिको उपभोगका दृष्टिले नेपाल संसारमै अगाडि भएको उल्लेख गर्दै सूचना प्रविधि उद्योगका रुपमा पनि नेपाल पछाडि नभएको बताउँछिन् उनी। सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारमा भएको कमाइको ठूलो हिस्सा बाहिरै राखिने पनि स्वीकार गर्छिन् अमृता।  […]

कार्यविधि खारेजमा मेरो संलग्नता छैन: आइटी विज्ञ रायमाझी

राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यविधि खारेज भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै आइटी विज्ञको कम्पनीलाई संकलित विवरण प्रमाणीकरणको सहजीकरण गर्न दिने तयारी गरिएको समाचारप्रति आइटी विज्ञ प्रकाश रायमाझीले आपत्ति जनाएका छन्।

सार्वजनिक सेवालाई प्रविधिमैत्री नबनाइ सुखै छैनः डा. राजिव पाण्डे सुब्बा

काठमाडौं। इन्फोडेभलपरर्सका सीओओ तथा आइटी विज्ञ राजिव पाण्डे सुब्बाले सार्वजनिक सेवा क्षेत्रलाई सुचना र प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन्। दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले प्रविधिलाई गुणस्तर बनाउनको लागि उचित बजेटको व्यवस्था गरि पारदर्शी पनि बनउनु पर्नेमा जोड दिएका छन्।

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । फागुन

नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि (आईटी) विज्ञ अनिवार्य नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले एकजना आईटी विज्ञ नियुक्त गर्न सबै जिल्ला पार्टी कार्यालयलाई निर्देशन दिएको हो ।  पार्टी सदस्यता अद्यावधिक गर्न आइटी विज्ञ नियुक्त गर्ने जनाइएको छ । फागुन भित्र पार्टी सदस्यता वितरण...

एमालेका सबै जिल्ला कार्यालयमा एकजना आइटी विज्ञ अनिवार्य

काठमाडौं । नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ । केन्द्रीय सचिवालयको बुधवार बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक […]

आफ्नै प्रधानमन्त्री ‘जेठाजु’ परेपछि !

कोरोना जाँच गर्ने थर्मलमा कालोबजारी र भन्सार छली गर्ने शंकर समूह, रातारात मापदण्ड विपरीतका स्वास्थ्य सामग्री सस्तोमा खरिद गरेर ढुवानी गर्ने ओम्नी र आफ्नो सर्‍याक अनुसार सार्वजनिक सूचना नै ह्याक गर्ने प्रधानमन्त्रीका आइटी विज्ञ जस्ताहरूको …

सरकारी भुक्तानी प्रणाली रोकेर इसेवाको प्रवर्द्धन

प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आइटी) विज्ञ अस्गर अलीले पदीय हैसियत दुरुपयोग गरी आफ्ना निजी कम्पनीको व्यवसायिक फाइदाका लागि काम गरेका पक्ष एक पछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्।