बागमती प्रदेशका स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा विराज

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाको विज्ञ सल्लाहकारमा डा विराजमान कर्माचार्य नियुक्त भएका छन्। मन्त्री लामाले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा जनस्वास्थ्य सल्लाहकार पदमा कर्माचार्यलाई नियुक्त गरेका हुन्।