काठमाडौं : रातको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडक बत्ती अपरिहार्य छ। त्यसो त काठमाडौं महानगरपालिका,ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले मुख्य सडकमा सोलार बत्ती राखेका छन्।केही निजी कम्पनीले स्थानीय तहसँग साझेदारी गरेर आफ्नै लगानीमा पनि त्यस्ता बत्ती राखेका छन्। तर,अहिले ती अधिकांश बत्ती बल्दैनन्। बबरमहल,माइतीघर मण्डला,थापाथलीलगायत क्षेत्रमा जडान गरिएका बत्ती बल्न छाडिसकेका छन्। बलेका पनि मधुरो बल्छन्। यसको प्रमुख कारण हो–समयमा मर्मत सम्भार नहुनु।०७३ मा काठमाडौं