ललितपुर । पितृ मोक्ष र उद्धारका लागि आज बिहीबार साँझ देशभरका शिवालयमा बत्ती बालिँदै छ । यही र अघिल्लो वर्ष मृत्यु भएकाको सम्झना र उद्धारका निम्ती बत्ती बाल्ने परम्परा छ । हरेक वर्ष मंसीर कृष्ण त्रयोदशी साँझ बालिने बत्तीले पितृ मोक्ष एवं उद्धार हुने जनविश्वास छ । कसै–कसैले हरेक वर्ष नै शिवालयमा गई बत्ती बाल्ने […]
The post पितृ मोक्षका लागि बत्ती बालिँद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.