काठमाडौँ। सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना गर्ने पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। सहकारी रजिस्ट्रारको कार्यालय कास्कीले ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ तीन पैसा हिनामिना भएको भन्दै हिजो (मंगलबार) कारबाहीका लागि पत्राचार गरेपछि कास्की प्रहरीले आज (बुधबार) उनीहरुलाई पक्राउ गरेको हो। […]
काठमाडौँ– आठ दलहरूबीचको एकताविरुद्ध रहेका नेता झलनाथ खनाल जारी एकता सभामा पुगेसँगै रामकुमारी झाँक्री समूहका अर्का नेता अम्बरबहादुर थापा पनि पुगेका छन्।
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी रहेकाे छ। काठमाडौंकाे भृकुटीमण्डपमा बुधबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको सम्मेलन जारी रहेकाे हो। सम्मेलनमा पार्टीका शीर्ष नेताहरु दाहाल र माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरुले […]
RajdhaniDaily.com | काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको छानबिन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरू प्रहरी महानिरीक्षक चन्द्रकुवेर -