पोखरा महानगरको बजेट आठ अर्ब ७७ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको ११ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि उक्त बजेट बजेट प्रस्तुत गरेकी हुन् ।उक्त बजेट चालु वर्षको भन्दा २६.९६ प्रतिशत अर्थात २ अर्ब ३६ करोड ६५ लाखले बढी […]