नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमान पठाउने

पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।  रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताएको छ ।  विगत केही दिनयता नेटो साझेदारहरूले हाल विद्यमान तथा आगामी तैनाथीका विषयमा घोषणा गरेको जानकारी पनि नेटोले दिएको छ ।  डेनमार्कले बाल्टिक समुद्रमा फ्रिगेट जहाज पठाएको छ अनि चारवटा एफ–१६ लडाकू विमान लिथुएनियामा पठाएको छ ।  स्पेनले नेटोका जलसैन्य बलहरूसँग मिसिनका लागि जहाजह...

सम्बन्धित सामग्री

ताइवानको आकाशमा दर्जनौं चिनियाँ लडाकू विमान

बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकू विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामर्थ्य प्रदर्शनका क्रममा ती विमान र जहाज पठाइएको ताइवानको रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी वार्षिक रक्षा खर्चमा ताइवानसँग सम्बन्धित प्रावधानलाई अनुमोदन गरेपछि आक्रोशित चीनले सैन्य सामर्थ्य प्रदर्शन गरेको अनुमान गरिएको छ । चीनको स्वशासित टापु ताइवानमा पछिल्ला वर्षमा अमेरिकी संलग्नतालाई लिएर तनाव बढेको छ भने चीनको जनमुक्ति सेनाले चनाखो भएर ताइवानको स्थितिलाई नजिकबाट नियाली रहेको छ । च

४३ चिनियाँ लडाकू विमान ताइवान प्रवेश, नजिक आए चिनियाँ नौसेनाका ७ जहाज

पछिल्लो २४ घण्टामा चीनका ४३ लडाकू विमानले ताइवानी समुद्री क्षेत्रको उल्लंघन गरेको ताइवानको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । यद्यपि, मन्त्रालयले अहिलेसम्म ७१ चिनियाँ विमान आफ्नो सामुद्रिक क्षेत्रमा देखिएको बताएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार यी विमानहरूले ताइवानको खाडीलाई दुई भागमा विभाजन गर्ने काल्पनिक रेखा मिडियन लाइनलाई पार गरेको छ ।यस घटनामा चीनले गत आइतबार ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा ‘स्ट्राइक ड्रिल’ गरेको जनाएको छ ।चीनले पनि ताइवान र अमेरिकाको उत्तेजक

अमेरिकाले युएईको मद्दतका लागि पठाउनेछ लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत

अमेरिकाले  यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठ