पछिल्लो चार महिनामा मुलुकमा इन्धन आयात बढेको छ । आन्तरिक बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि हुँदै गएको हो ।नेपाल आयल निगमका अनुसार पछिल्लो चार महिनामा आठ लाख आठ हजार किलोलिटर इन्धन आयात भएको छ । जुलाईदेखि अक्टोबर महिनामा पेट्रोल दुई लाख सात हजार किलोलिटर, डिजेल चार लाख ११ हजार ४ सय ९९ किलोलिटर, हवाई […]