वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा गत वर्षको तुलनामा यस वर्ष झण्डै ४३ अर्ब भन्दा बढीको इन्धन आयात भएको छ । इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मट्टितेल तथा हवाई इन्धन परे पनि मुख्यतया यस नाकाबाट डिजेल,पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारत–नेपालको छोटो दूरीको नाका […]