देशसञ्चार साँझ | २४ साउन २०७८, आइबार | गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक संवैधानिक निकायमा गरेको सिफारिस वैधानिक रहेको प्रधानन्यायाधीश राणाको दाबी पारस खड्काले प्रयोग गर्ने गरेको ७७ नम्बरको जर्सी अब प्रयोगमा नआउने व्यक्तिका नाउँमा जग्गा जमिन रहने अवस्थाको अन्त्य हुनुपर्ने – वामदेव गौतम आन्तरिक मूल्यांकनबाट नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने मेलम्ची वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता […]

सम्बन्धित सामग्री

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

कांग्रेस र एमाले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन भएको छ ।

‘सरकारको न्यूनतम साझा कार्यक्रम पूरा गर्न बजेट अभाव’

आर्थिक क्षेत्रका विज्ञहरूले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका

प्रदेश–१ सरकारको न्यूनतम साझा कार्यक्रम तयार

प्रदेश–१ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । एमाले नेतृत्वको सरकारले बजेट ल्याइसकेपछि गठन भएको गठबन्धन दलको सरकारले आफू अनुकूलका कार्यक्रम तय गर्न न्यूनतम साझा कार्यक्रम तयार पारेको हो ।

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ ।     कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम बिहवार सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका छन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकोमा प्रसन्नता व्यक्त गरे । प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए । रासस

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ […]

सरकारको न्यूनतम साझा कार्यक्रम तयार : प्रधानमन्त्रीलाई शुक्रवार बुझाइने

काठमाडौँ । पाँच राजनीतिक दल आबद्ध सत्ता गठबन्धनले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ ।  सरकारले के काम गर्ने र सरकारको प्राथमिकता के हुने भन्ने विषयमा केन्द्रित रहेर सत्ता गठबन्धन आबद्ध कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको हो ।

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही […]