काठमाडौँ । पाँच राजनीतिक दल आबद्ध सत्ता गठबन्धनले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । सरकारले के काम गर्ने र सरकारको प्राथमिकता के हुने भन्ने विषयमा केन्द्रित रहेर सत्ता गठबन्धन आबद्ध कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको हो ।