सडक व्यापार व्यवस्थापनका लागि महानगरलाई दबाब दिन मिल्दैन : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यो समस्याको दिगो समाधान हुनेगरी तत्काल एकीकृत नीति बनाउन संघीय सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले यो समस्या देशभरकै सबै शहरहरुमा भएकाले संघीय सरकारले दिगो समाधान दिनेगरी आवश्यक एकीकृत […]

सम्बन्धित सामग्री

फुटपाथ व्यवस्थापनका लागि दबाब होइन सुझाव दिनुहोला : उपमेयर डंगोल (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फुटपाथ व्यवस्थापनका लागि दबाब भन्दा पनि सुझावको बढी आवश्यकता रहेको बताएकी छन् । काठमाडौं महानगरपालिकाको फुटपाथ व्यवस्थापनका विषयमा विभिन्न खाले चर्चा भैरहेका बेला डंगोलले यस्तो आग्रह गरेकी हुन् । ‘फुटपाथ व्यवस्थापनका लागि कुनै पनि सुझाव छन् भने दिनुहोला । तपाईंहरुको सुझावका लागि महानगरपालिकाको ढोका सधैं खुला छ’, उनले […]

अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि समिति गठन

विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा निजी अस्पतालहरूको छाता संगठन अफिन, विराटनगरमा सञ्चालित मेडिकल कलेज, अस्पताल, नर्सिङहोम, ल्याब, पोलिक्लिनिक, मेडिकललगायतका प्रतिनिधिहरूको भेलाले समिति गठन […]

उपमेयर सुनिता डंगोलद्वारा आफ्नो एक सय दिनको काम सार्वजनिक

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो एक सय दिनको कामसँगै आउँदो योजना सार्वजनिक गर्नुभएको छ । उहाँले एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजना सार्वजनिक गर्नुभएको हो ।  यसबीचमा पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र  ५१ वटा विवाद निरुपण भएको उहाँले जानकारी दिनुभएको छ । महानगरपालिकाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने तथा समस्या बुझ्ने काम गरेको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु भएको, वडास्तरीय महिला सेल...

काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने छ : उपमेयर डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्। शनिबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्। उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइ दिन पनि […]

फोहोर व्यवस्थापनबारे छलफल गर्न मेयर साहको मन्त्री झाँक्रीसँग पुन: भेटघाट

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे शनिबार पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने मन्त्री झाँक्रीले बताइन्। छलफलमा उपमेयर सुनिता डंगोलको समेत सहभागिता थियो ।

साताको कार्टुन : मन्त्रीज्यू फोहोर कहिले उठाउने ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल काठमाडौंको फोहोर व्यवस्थापनका दौडिरहेका छन्। तर सहरी विकासमन्त्री रामकुमारी झाँकीले समस्या समाधान गर्न अझै केही दिन लाग्ने बताउँदै आएकी छन् । अर्थात समस्या समाधान गर्न ढिलाइ भइरहेको छ । फोहोरको समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको समेत टिकाटिप्पणी हुन थालेको छ । काठमाडौंमा फोहोर व्यवस्थापनको समस्या विकराल बन्ने दिशातिर जाँँदा यो समस्या समाधानमा किन ढिलाई ?

सिसडोलवासीसँग मेयर बालेनले जनाए यस्तो प्रतिबद्धता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोलका स्थानीयबासिन्दासँग छलफल छलफल गरेका छन् । उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले फोहोर व्यवस्थापनका विषयमा स्थानीयसँग छलफल पनि गरेका हुन्। छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए । स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए । त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा उनले जोड दिए । स्थानीयसँग उनले अर्को प

फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगे बालेन र सुनिता

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन्।काठमाडौंको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन्।हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन्।दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौंको फोहोर व्यवस्थापनल

रामकुमारी झाँक्री भेट्न मन्त्रालय पुगे मेयर/उपमेयर

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने बताएकी छन्। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन्।