तनहुँ : व्यास नगरपालिका–११ पोल्याङ बसन्त टोलका एक अपाङता भएका परिवारको बिचल्ली भएको छ।४० वर्षीया सुकमाया आलेले मेलापात गरेर परिवार धान्दै आए पनि अहिले उनी प्यारालाइसिस भएपछि परिवारमा समस्या भएको छ। मेलापात गरेर अपांगता भएका श्रीमान् र दुई साना छोरी पाल्दै आएकी थिइन्। हाल उनी आफैं प्यारालाइसिस भएपछि उनको परिवारको जिविकोपार्जनका लागि समस्या थपिएको छ। आर्थिक अवस्था कमजोर भएकी सुकमाया आफैं प्यारालाइसिसको रोगी हुन पुगिन्। आफैं हिँड्डुल गर्न नसक्ने भएपछि उनका ५ र १२ वर्षीया दुई छोरीले पेटभर