श्रीमतीको हत्यापछि श्रीमान् जेलमा, वर्षदिनदेखि पाँच बालबालिकाको बिचल्ली

जन्मदिने बाबुआमा साथमा नभएपछि भोजपुर नगरपालिका–११, आम्तेकस्थित एकै परिवारका ५ बालबालिका बिचल्लीमा परेका छन् ।