न्यूयोर्क– पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्। ठूलो आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् । मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डमा ६४ हजार मानिसहरू अझै पनि […]
न्युयोर्क– जलवायु परिवर्तनका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६ सयभन्दा बढी उडानहरू […]
काठमाडौँ : यो वर्ष धेरै घटनाले विश्वको ध्यान तान्यो। खासगरी युरोपमा खडेरी, उक्रेनमा भएको युद्ध र जङ्गलमा लागेको डढेलोले विश्वलाई असर गरेको थियो।सन् २०२३ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्ने बताइएको छ। अमेरिका, युरोप, जापान र चीनको अर्थतन्त्र ओरालो लागेको छ। यो अझै खस्कनेछ। अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ गइरहेको चेतावनी दिएकी छन्।विश्वबैंकले सन् २०२२-२३ का लागि विभिन्न देशको आर्थिक वृद्धिदर घटाएर प्रक्षेपण गरेको छ। विश्व
काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। अमेरिका र क्यानडामा करिब २५ करोड मानिस चिसाको चपेटामा परेका हुन् । क्रिसमसको बेला उर्जा आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । हजाराैं उडानहरु रद्द हुँदा मानिसहरु क्रिसमस मनाउन घर जानबाट बञ्चित भएका छन् । […]
युरोप, अमेरिका र बेलायत पनि मन्दीको चपेटामा परेपछि केन्द्रीय बैंकहरूको आँखा पुनः ब्याजदर बढाउनेतिर
भारतमा महँगीको दर उच्चस्तरबाट क्रमशः झर्ने क्रम सुरु भएको छ । यद्यपि, वैश्विक मन्दीको असर भने कायम नै...
एजेन्सी । नयाँ अध्ययनले अमेरिकाका लागि निकै नराम्रो भविष्यवाणी गरेको छ । अध्ययनले सन् २०५३ सम्ममा अमेरिका चरम गर्मीको चपेटामा पर्ने, जहाँ तापक्रम ५१ डिग्रीको आसपास हुने जनाएको छ ।
काठमाडौँ- रुस तथा युक्रेन विच भएको द्वन्दको मारमा युक्रेनमा रहेका विश्वभरीका नागरिकहरु युद्धको चपेटामा परेका छन्। युक्रेन तथा रुसविच भएको तिक्कतासंगै भएको युद्धमा अमेरिका भारत लगायतका देशहरुले आफ्ना नगरिकहरुको उद्धार गरेको थियो । तर नेपाल सरकारले उद्वार कार्यमा उचित पहल गरेको छैन। युक्रेनमा रहेका नेपालीहरुमध्य प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको गैरआवासीय नेपाली […]
युरोपमा यूईएफए युरो कप चलिरहँदा दक्षिण अमेरिकामा भने कोपा अमेरिका चलिरहेको छ। दश देश सम्मिलित सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका कोभिड महामारीको अत्याधिक चपेटामा रहेको ब्राजिलमा जारी छ। ब्राजिलमा सहज रुपले भने प्रतियोगिता जारी छैन। विरोधका बीच अदालतले ग्रीन सिग्नल दिएपछि मात्र प्रतियोगिता अन्तिम समयमा आएर सुनिश्चित भएको…
आर्कटिकबाट आएको हिउको चिसो हावाका कारण दुई तिहाई अमेरिकी मुटुनै कमाउने चिसाको चपेटामा परेका छन् । कतिपय स्थानमा तापक्रमा माइनस ५० डिग्री सेल्सियससम्म ओर्लेको छ । चिसोले विगतका कतिपय रेकर्डनै तोडिदिएको छ ।