सातौं प्रधानमन्त्री कप : उपाधिका लागि एपिएफ र पुलिस भिड्ने
सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले समान तीन-तीन जित निकालेका छन्। समान जित निकालेसँगै दुवै टिम उपाधिका लागि भिड्ने भएका छन्।
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।आज भएको खेलमा मधेश प्रदेशलाई १ सय
काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज समूह ‘ए’ का त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच खेल हुनेछ।
आर्मी र कर्णालीको खेल मूलपानी मैदानमा तथा पुलिस र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । समूह ‘ए’ बाट एपिएफ ४ खेलमा ७ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । यो समूहमा गण्डकी ४ खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।
आर्मी ३ खेलमा ४ अङ्कका साथ तेस्रो ...
काठमाडौं । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लबले आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १९२ रनको फराकिलो जित निकालेका हो । दुवै विभागीय […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले सुरुवाती ११ ओभरमा ६ विकेट गुमाउँदै ८१ रन बनाएको छ । एपिएफमा शरद भेषावकर ८ रनमा अविजित छन् । तेस्रो नम्बरका ब्याटर लोकेश बमले […]
काठमाडौं : प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु भएको खेलमा खेलमा दुई विभागीय प्रतिद्वन्द्वीबीचको खेल जारी छ। पुलिस सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा पुगेको हो। यस्तै, सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ४७ रनको जित निकाल्दै फाइनल यात्रा तय गरेको एपिएफ समूह बीको विजे
काठमाडौं । प्रधानमन्त्री कप (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज बुधबार विभागीय टीम एपिएफ र नेपाल पुलिस फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । टियु क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनल पुग्दा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै […]
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान १० बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् । पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै […]
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा आज नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान १० बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । दुवै टोली अपराजित यात्राका साथ उपाधि जित्न चाहन्छन् । पुलिस समूह ए मा अपराजित रहँदै सेमिफाइनल खेलेको थियो । एपिएफले समूह बी मा अपराजित रहँदै […]
काठमाडौं : विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।मूलपानी मैदानमा एपिएफले समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। समूह चरणको अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो।टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य एपिएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी एपिएफ क्लवले हात पारेको छ । नेपाल पुलिस क्लवलाई सोझो सेटमा हराउँदै एपिएफ क्लवले उपाधी जितेको हो ।
उसले २५–२२, २५–२१ र २५–१९ को...