सातौं प्रधानमन्त्री कप महिला भलिबल: दुई पुलिसबीच उपाधि भिडन्त

नेपालगन्ज रंगशालाको कभर्डहलमा सोमबार एपिएफले होङ्गान्जी न्यु डायमन्ड एकेडेमी र पुलिसले त्रिभुवन आर्मीलाई हराएपछि पाँच टोली सम्मिलित लिगको शीर्ष दुईमा रहँदै उपाधि भिडन्त तय गरेका हुन्। मंगलबार हुने लिगका दुई खेलमा एपिएफ र पुलिस तथा न्यु डायमन्ड र लुम्बिनी भिड्नेछन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला भलिबल सकिएको एक वर्ष पुग्दा पनि खेलाडीले पाएनन् पुरस्कार

बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा भएको आठौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको पुरस्कार एक वर्ष बित्दा पनि खेलाडीले पाएका छैनन् । प्रतियोगिता गत वर्ष फागुन २१ देखि २५ गतेसम्म आयोजना भएको थियो । उक्त प्रतियोगिताको पुरस्कार अहिलेसम्म नपाएको खेलाडीहरूले बताएका छन् । प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोटर््स क्लबले जितेको थियो । फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै हरियाणाले उपाधि जितेको हो । प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख, दोस्रो हुनेले द

भारतको हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप महिला भलिवलको उपाधि

आठौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्ट्स क्लबले हात पारेको छ । नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा सोमबार सम्पन्न फाइनल खेलमा हरियाणाले पुलिसलाई सोझो सेटमा पराजित गरि उपाधि...

प्रधानमन्त्री कप महिला भलिबल चैतमै हुने

काठमाडौं । सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता यही चैत १० देखि १४ गते सम्म आयोजना हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । यसै क्रममा अन्तराष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज […]

प्रधानमन्त्री कप महिला भलिबल चैत १० देखि

२५ फागुन, काठमाडौं । बाँके जिल्ला भलिबल संघको आयोजना हुने प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १५ गतेसम्म हुने भएको छ । संघले बुधबार वक्तव्य जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरे पनि सहभागी टिम खुलाएको छैन । ‘अघिल्ला संस्करणहरुमा ६ टोलीको सहभागिता रहेको थियो । यसपल्ट पनि ती टोलीहरु घट्दैनन् […]

प्रधानमन्त्री कप महिला भलिबल अर्को महिना

नेपालगन्ज (हाम्रो खेलकुद)– प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करण अर्को महिना आयोजना हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यसपटकको प्रधानमन्त्री कप चैत १० देखि १४ गते सम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुने जनाएका छन् । कोभिडको तेस्रो लहरका कारण यसपटक विगतमा भन्दा […]

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सुरु

पहिलो खेलमा नेपाल पुलिस क्लबको जितनेपालगन्ज-सातौं प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बाँके जिल्ला भलिबल संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सुभारम्भ मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना) र प्रतियोगिताका सद्भावनादूत मिस नेपाल […]

आजबाट सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता

सातौँ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजबाट नेपालगन्ज रंगशालामा सुरु हुँदै छ । ‘महिला

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि

काठमाण्डाै - सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।   आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू डायमण्ड र स्थानीय टोली लुम्बिनी युनाइटेड खेल्ने छन्  । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक बाँके भलिबल सङ्घले जनाएको छ । गएको वर्ष ...

सातौं प्रधानमन्त्री कप महिला भलिबल फागुन २१ देखि २५ गतेसम्म हुने

५ फागुन, नेपालगन्ज । सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो । प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ । मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले […]

प्रधानमन्त्री कप महिला भलिबल शुरु

नेपालगञ्ज, फागुन ३ गते । जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ ।  मिस...