एपिएफ प्रधानमन्त्री कप च्याम्पियन, सरस्वती सर्वोत्कृष्ट खेलाडी

साविक विजेता नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

सम्बन्धित सामग्री

एपिएफबाट पिएम कप खेलेका चन्दन यू-१६ मा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको सिनियर क्रिकेट टोलीबाट प्रधानमन्त्री कप खेलेका चन्दन राम मनमोहन स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पोखरास्थित रंगशाला परिसरको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई हराउँदै उपाधि जित्दा चन्दन सर्वोत्कृष्ट खेलाडी चुनिए । सोमबार सम्पन्न फाइनलमा मधेश ५ विकेटको जित दर्ता गर्दै च्याम्पियन बनेको […] The post एपिएफबाट पिएम कप खेलेका चन्दन यू-१६ मा सर्वोत्कृष्ट first appeared on हाम्रो खेलकुद.

आसिफ प्रधानमन्त्री कपको सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका ओपनर आसिफ शेख प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका छन् । एपिएफलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका आसिफ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिदा लुम्बिनी प्रदेशका स्पिनर अनिल खरेल उत्कृष्ट बलर चुनिए । प्रतियोगिता उत्कृष्ट ब्याटर नेपाल पुलिस क्लबका कुशल भुर्तेल चुनिएका छन् । […]

रुविना सर्वोत्कृष्ट, अप्सरी र अलिशा पनि उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) घोषित भएकी छिन् । फाइनलमा नेपाल एपिएफ क्लबसँग पराजित भएपनि साविक विजेता प्रदेश नम्बर एकका खेलाडीले ब्यक्तिगत अवार्डमा भने क्लिनस्विप गरेका छन् । प्रदेश एकलाई फाइनल सम्म पुर्याउन रुविनाले अलराउन्ड […]