सालहले पक्का गरे गोल्डेन बुट

३१ वैशाख, काठमाडौं । यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद सालहले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै ४४ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । गएराति ब्राइटनसँगको खेलमा ४-० को जित दिलाउने क्रममा २६ औं मिनेटमा सुरुवाति गोल सालहले नै गरे …

सम्बन्धित सामग्री

फ्रान्सका फरवार्ड एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

काठमाण्डाै - फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । फाइनलमा उनले ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काए पनि उपाधि जिताउन भने सकेनन् । एम्बाप्पे लगातार दोस्रो पटक विश्व कप जित्न असफल रहे । चार वर्षअघि रुसमा भएको विश्व कप फुटबल प्रतियोगिताको विजेता फ्रान्सलाई अर्जेन्टिनाले उपाधि दोर्होयाउनबाट रोकेको हो । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रह्यो । यससँगै विश्व कप फुटबलमा एम्ब...

गोल्डेन बुट एमबाप्पेले जिते, मेस्सीलाई गोल्डेन बल

काठमाडौं : विश्वकप फुटबल–२०२२ माफ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट हात पारेका छन्।सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।उनले कतार विश्वकपको सात खेलमा ८ गोल गरे। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे।अर्जेन्टिनाका कप्तान मेस्सीले भने गोल्डेन बल अवार्ड जितेका छन्। उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।मेस्सीलेसात खेलमा ७ गोल गरे।अर्जेन्टिनालाई विश

गोल्डेन बुटको अवार्ड एम्बाप्पेलाई

काठमाडौं । कतार विश्वकपमा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले विश्वकपको ७ खेलमा ८ गोल गरेका थिए । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पछि पारे । मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । तर […]

रोनाल्डोलाई गोल्डेन बुट, युरोकपमा कस्ले के अवार्ड पाए (नामावलीसहित)

एजेन्सी, २८ असार । युरोकप फुटबलमा पुराना खेलाडीकै प्रभाव देखियो । नयाँ खेलाडीहरुले आफ्नो क्षमता देखाएपनि स्टार भने जन्मिएको पाइएन । यसपटक सबैभन्दा बढी गोल गरेका क्रिस्टियानो रोनाल्डो र प्याट्रिक सिकले ५–५ गोल गरे । तर, ४ खेल मात्र खेलेर ५ गोल गरेकाले रोनाल्डोले गोल्डन बुट पाए । सिकले सिल्भर बुट पाए । गोल्डन बल […]

केनलाई गोल्डेन बुट र प्लेमेकर अवार्ड

एजेन्सी। टोटेनह्यामका फरवार्ड ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा गोल्डेन बुट र प्लेमेकर अवार्ड जितेका छन्। लेस्टर सिटीलाई ४–२ ले हराउँदा एक गोल गरेका केनले जारी सिजन २२ गोल गरे। केनले प्रिमियर लिगमा गोल्डेन बुटको ट्रफी जितेको यो तेस्रो सिजन हो। यसअघि २०१५÷१६ र २०१६÷१७ मा पनि जितेका थिए। २९ वर्षे केनले टोटेनह्यामबाट २२१ गोल गरिसकेका छन्।

केनलाई गोल्डेन बुट र प्लेमेकर अवार्ड

एजेन्सी। टोटेनह्यामका फरवार्ड ह्यारी केनले इङ्लिस प्रिमियर लिगमा गोल्डेन बुट र प्लेमेकर अवार्ड जितेका छन्। लेस्टर सिटीलाई ४–२ ले हराउँदा एक गोल गरेका केनले जारी सिजन २२ गोल गरे। केनले प्रिमियर लिगमा गोल्डेन बुटको ट्रफी जितेको यो तेस्रो सिजन हो। यसअघि २०१५÷१६ र २०१६÷१७ मा पनि जितेका थिए। २९ वर्षे केनले टोटेनह्यामबाट २२१ गोल गरिसकेका छन्।

रोनाल्डोको कीर्तिमान

एजेन्सी। क्रिष्टियानो रोनाल्डो इटालियन सिरी ‘ए’ मा यो सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। यससँगै रोनाल्डो सिरी ‘ए’, ला लिगा र प्रिमियर लिगमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। रोनाल्डोले यस सिजन २९ गोल गरे। जुन दोस्रो स्थानको रोमेलु लुकाकुभन्दा पाँच गोलले अगाडि हो। रोनाल्डो रियाल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट गोल्डेन बुट अवार्ड जितेका थिए।

टोटेनहमको सहज जित, केनले जिते गोल्डेन बुट

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सिजनको आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ । टोटेनहमलाई जित दिलाउन अन्तिम खेलमा एक गोल गरेका ह्यारी केनले प्रिमियर लिग गोल्डेन बुट पाएका छन् । उनले यो सिजन टोटेनहमका लागि २३ गोल गरे । उनीपछि लिभरपुलका मोहम्मद सलाहले २२ गोल गरे । सिजनको अन्तिम...

ह्यारी केनले गोल्डेन बुट पाउने निश्चित जस्तै

चौथो स्थानमा रहेर विश्वकप अन्त्य गरे पनि इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनका लागि भने सुखद खबर छ । विश्वकपको सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पुरस्कार उनले पाउने निश्चित जस्तै भएको छ ।   केनले विश्वकपका सात खेलमा ६ गोल गरेका छन्, जसमा एउटा ह्याट्रिक र तीन पेनाल्टी सामेल छ ।vउनले समूह चरणको खेलमा ट्यु...

मेसीलाई चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड :: Pahilopost.com

बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। सन् २०१६-१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन्। जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो। मेसीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे।