मेसीलाई चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड :: Pahilopost.com

बार्सिलोनाका लियोनल मेसीले चौथो पटक युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन्। सन् २०१६-१७ को सिजन सपानिस ला लिगामा सर्वाधिक ३७ गोल गरेका मेसीले गोल्डेन बुट पाएका हुन्। जुन युरोपको कुनै पनि लिगमा एकै खेलाडीले गरेको सर्वाधिक गोल हो। मेसीलाई एक समारोहमा बार्सिलोनाकै सहकर्मी लुइस सुवारेज गोल्डेन बुट प्रदान गरे।

सम्बन्धित सामग्री

इम्मोबाइललाई सिरी र युरोपियन गोल्डेन बुट अवार्ड

१८ साउन काठमाडौं । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबाइलले सिरी ए र युरोपियन गोल्डेन बुट जितेका छन् । यस सिजन सिरी मा सर्वाधिक ३६ गोल गरेका उनले दुवै अवार्ड जितेका हुन् । तेस्रो पटक सिरी ए …

मेस्सीले चौथो पटक जिते युरोपियन गोल्डेन बुट, रोनाल्डोसँग बराबरी

८ मंसिर, काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीले शुक्रबार अर्को नयाँ अवार्ड थपेका छन् । सन् २०१६/१७ को सिजनका सर्बाधिक गोलकर्ताको रुपमा उनले गोल्डेन बुट अवार्ड पाएका छन् । युरोपियन स्पोर्टस मिडियाले आयोजना गर्ने गोल्डेन बुट अवार्ड मेस्सीले पाएको यो चौथो पटक हो । योसँगै उनले प्रमुख प्रतिद्वन्द्वी …