ह्यारी केनले गोल्डेन बुट पाउने निश्चित जस्तै

चौथो स्थानमा रहेर विश्वकप अन्त्य गरे पनि इंग्ल्याण्डका कप्तान तथा मुख्य स्ट्राइकर ह्यारी केनका लागि भने सुखद खबर छ । विश्वकपको सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट पुरस्कार उनले पाउने निश्चित जस्तै भएको छ ।   केनले विश्वकपका सात खेलमा ६ गोल गरेका छन्, जसमा एउटा ह्याट्रिक र तीन पेनाल्टी सामेल छ ।vउनले समूह चरणको खेलमा ट्यु...

सम्बन्धित सामग्री

२०१४ को विश्वकपमा गोल्डेन बुट जितेका रोड्रिग्वेजले जापानविरुद्ध खेल्न नसक्ने

सन् २०१४ को विश्वकपमा सबैभन्दा बढी गोल गरेका कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले विश्वकप २०१८ मा पहिलो खेल नै गुमाउने भएका छन् ।  पिँडुलाको चोटका कारण उनी जापानविरुद्धको खेलमा बेञ्चमै बस्ने निश्चित भएको छ ।  जेम्स रोड्रिग्वेज अघिल्लो संस्करणको विश्वकपमा गोल्डेन बुट जित्दा जम्मा २२ वर्षका थिए । त्यसबेला उनले &nb...