सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौ । अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले  गरेको छ । परराष्ट्र मन्त्रालयका कर्मचारी बाहेक राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै, सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म […]

सम्बन्धित सामग्री

गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने सरकारको निर्णय गलत : प्रवक्ता श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले सरकारले ११ देशको राजदूत फिर्ता बोलाएपछि गठबन्धन फेरिनासाथ राजदूत फिर्ता बोलाउने विगतको गलत परम्पराले फेरि निरन्तरता पाएको टिप्पणी गरेका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेसको कोटाबाट राजदूत बनेका ११ जनालाई फिर्ता बोलाएपछि उनले असन्तुष्टि जनाएका हुन्। उनले भनेका छन्, ‘सत्ता स्वार्थका लागि गठबन्धन गर्ने, गठबन्धन दलका […]

राजनीतिक नियुक्ति गरेका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ - सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक नियुक्तिबाट भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा स‌सदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।    सिंहदरबारस्थित प्रधानमन्त्री तथ…

अमेरिका, चीन र बेलायतका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले अमेरिका, चीन र बेलायतका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ती देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो

राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुने भएकी छन्...

राजनीतिक नियुक्तिमा गएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केपी ओली सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने छ ।

युवराज खतिवडा सहितका राजदुत फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले राजनीतिक कोटामा नियुक्ति दिएर पठाईएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्ति दिएर पठाएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो।यस संगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा तथा बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनुपर्ने भएको छ । त्यस्तै  २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणसमेत फिर्ता हुनु पर्ने भएको छ।परराष्ट्र सेवाका राजदुतहरुले भने निरन्तरता पाउने छन्  ।

ओली सरकारले नियुक्त गरेका ९ जना राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका ९ जना राजदूतलाई फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।यसअघि ओली सरकारले ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले रातोपाटीलाई बताए । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिनै ती राजदूतहरुको नियुक्ति गरिएको भन्दै वि