काठमाडौँ - सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक नियुक्तिबाट भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा ससदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथ…