नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

काठमाडौँ । बागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ। संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नेपाल चिकित्सक संघ सँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो। संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको बागमती […]

सम्बन्धित सामग्री

नेपालको पहिलो चिकित्सा संग्रहालय बन्दै, चिकित्सा पर्यटन प्रवर्द्धनको लक्ष्य

काठमाडौं । काठमाडौंमा नेपालको पहिलो चिकित्सा संग्रहालय बन्ने भएको छ । प्रदर्शनीमार्गस्थित नेपाल चिकित्सक संघको भवनमा नेपालको चिकित्सा क्षेत्रमा प्रयोग भएका ऐतिहासिक सामग्रीहरू समेटेर संग्रहालय स्थापना गर्न लागिएको हो । चिकित्सा संग्रहालय स्थापनाका लागि वाग्मती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको...