बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती

डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानीको पाइप बगाएको स्थानीयले बताएका छन् । ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा एक घरमा आगलागी

धनगढी- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्की घरमा आगलागी भएको हो । आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ । आगलागीबाट मानवीय तथा चौपायामा भने केही क्षेती नभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

बर्दियाका पाँच घरमा आगलागी

बर्दियामा आगलागी हुँदा पाँच घरमा क्षती भएको छ। गेरुवा गाउँपालिका–५ पथरैया कार्की टोलमा आगलागी हुँदा पाँच घरमा क्षति भएको हो।...

धनगढीमा चट्याङ खसेर एक घरमा क्षती

अत्तरिया ।  धनगढीमा एक घरमा चट्याङ खसेर क्षती पुगेको छ । मंगलबार धनगढी उपमहानगरपालिका-५ तारानगरका कुन्नु नारायण चौधरीको दुई तले पक्की घरमा चट्याङ खसेर क्षती पुगेको हो । उनले घरको दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २ दशमलब ५ फिट प्वाल परेको छ । घरमा जडान भएको इन्भटर मिटर बक्स, २ वटा मेन […]

अर्घाखाँचीमा वर्षाले दुई सय बढी घरमा क्षती,एकको मृत्यु एक बेपत्ता

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लाभर पूर्ण र आंशिक गरि २ सय तिन ३ घरमा क्षती पुगेको हो।...

रैथाने जंगली हात्तीबाट सर्वसाधारण सधै पीडित

आर्थिक वर्ष २०७८–०७९ मा हात्तीको आक्रमणबाट दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। यस्तै, ११० वटा घरमा क्षती गरेको छ भने ४२५ जनाको अन्नबालीमा क्षती गरेको छ।...

बर्दियामा बाढीले १ हजार २३७ घरमा क्षती पुर्‍यो

बर्दिया, कात्तिक ३ । बर्दियामा बाढीका कारण १ हजार २३७ घरमा क्षती पुगेको छ । जिल्लाका गेरुवा गाउँपालिका २ सय २७ र राजापुर नगरपालिकाका १ हजार १० घरमा क्षती भएको हो । बाढीमा फसेकालार्इ नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, उधोग वाणिज्य महासंघ, जनप्रतिनिधि, स्थानीय लगायतले उद्दार गरिरहेका छ्न् । बाढीबाट स्थानीयको करोडौंको धानबाली बगेको छ […]

आगलागीबाट सात घरगोठ जले, ३७ लाखको क्षती

गुल्मी : कालीगण्डकी गाउँपालिकामा बुधबार साँझ आगलागी हुँदा सात वटा घरगोठ जलेका छन्। आगलागीबाट ३७ लाख बराबरको क्षती भएको छ। कालीगण्डकी गाउँपालिका –२ मा चार घर र तीन गोठमा आगलागी हुँदा ३७ लाख बराबरको क्षती भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।स्थानीय जीतबहादुर सुनारको खरले छाएको घर र गोठमा अगलागी हुँदा १० लाख, उर्मिला सुनारको घरगोठ र नगद ४५ हजारसहित १२ लाख, तुलबहादुर सुनारको घरमा पाँच लाख, सूर्यबहादुर सुनारको  घरमा पाँच लाख र चन्द्रबहादुर सुनारको गोठ जल्दा पाँच लाख रुपैयाँ बराब

वडासदस्यको घरमा आगलागी, लाखौँको क्षती

डोटी – बोगटान गाउँपालिका ७ का वडासदस्य सुरजबहादुर कुडमालको घरमा मंगलबार राति आगलागी भएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी तथा प्रवक्ता लालबहादुर धामीले दिनु भएको जानकारी अनुसार आगलागीबाट करिब ८ लाख ५५ हजारको क्षती भएको छ ।  बेलुकी घरमा पूजा गरी बालेको धुपबाट आगलागी भएको प्रहरीले जनाए...

घरमा आगालागी हुँदा ९ लाख क्षती

रुकुम पूर्व – सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिगाडमा रहेको एउटा घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षती भएको छ । स्थानीय तेजबहादुर भण्डारीको घरमा बुधबार बिहान आगलागी हुँदा ९ लाख २१ हजार ३ सय ९५ बराबरको क्षती भएको हो ।  आगलागीबाट एकलाख नगदसहित अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै जलेर नष्ट भएको प्रहरीले जनाए...

अत्याधिक वर्षाले डेढ दर्जन घरमा क्षती

केही दिनदेखि परेको पानीले रौतहटमा क्षती पर्‍याएको छ। निरन्तर पानी परेपछि रौतहटमा डेढ दर्जनभन्दा बढी घरमा क्षती पुगेको छ भने पचास बिगाहा भन्दा बढी धानखेती डुबानमा परेको छ।