अत्याधिक वर्षाले डेढ दर्जन घरमा क्षती

केही दिनदेखि परेको पानीले रौतहटमा क्षती पर्‍याएको छ। निरन्तर पानी परेपछि रौतहटमा डेढ दर्जनभन्दा बढी घरमा क्षती पुगेको छ भने पचास बिगाहा भन्दा बढी धानखेती डुबानमा परेको छ।